बेलायती राजकूमार फिलीपले यसै हप्ता अवकाश लिने

लण्डन । बेलायतका राजकूमार फिलीपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिनुहुने भएको बेलायतको राजदरबारबाट सोमबार जानकारी गराइएको छ । महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६–बर्षीय फिलीपले अन्तिम समयमा कुनै पनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लाग्नुभएको हो । द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘डुक अफ एडिनवर्ग’ले … Continue reading बेलायती राजकूमार फिलीपले यसै हप्ता अवकाश लिने